Toll Free 16600-11-3000
+977-01-4540115    
customercare@kamanasewabank.com
Online DEMAT Application
Faster Smarter Easier
Do you have an account at Kamana Sewa Bikas Bank?
के तपाईंसँग कामना सेवा विकास बैंकमा खाता छ ?
To open Demat Account, you must first open saving account at Kamana Sewa Bikas Bank Limited.
Please click here to continue.


Online मार्फत डिम्याट खाता खोल्दा निम्न विवरण अनिवार्य रुपमा हुनुपर्ने छ ।

  • डिम्याट खाता खाोल्नको लागि माग गरिएको सम्पूर्ण विवरण ठिक तरिकाले भर्र्नुपर्ने।
  • फोटो को लागि हालसालै खिचेको दुबै कान स्पष्ट देखिने पासपोर्ट साइजकोे फोटो अपलोड गर्नुपर्ने ।
  • नागरिकताको फोटोकपि अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्ने ।
  • दस्तखत अपलोड गर्दा सादा पेपरमा कालो पेनले गर्नुपर्ने । डिजिटल दस्तखत लाई मान्यता दिईने छैन ।
  • औंठा छाप अपलोड गर्दा कालो मसि प्रयोग गरेर सादा पेपरमा स्पष्ट देखिने गरि छाप लगाएर मात्र गर्नुपर्ने ।
  • लोकेसन म्याप अपलोड गर्दा हाल आफ्नो नजिकै रहेको कुनै प्रख्यात स्थान समेत स्पष्ट उल्लेख गर्नुपर्ने ।
  • कृपया हातले कोरिएको Location map मात्र अपलोड गर्नुहोला । Google map को screenshot मान्य हुने छैन ।
  • नाबालक (१८ वर्ष भन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्ने ।
  • नोटः अनलाईन मार्फत खोलिएका बचत खाताको हकमा अनलाईन डिम्याट खाता खोल्नुहुने महानुभावहरुले शाखामा स्वयम उपस्थित भई बचत खाता Activate नर्गदा सम्म खोलिएको डिम्याट खाता पूर्ण रुपमा सञ्चालन हुदैन ।